नेपालमा फेरी अर्को एक जनामा कोरोना संक्रमण भेटियो, कति पुग्यो संख्या ?

जानकी पोस्ट,९ वैशाख, काठमाडौं । आज थप् एक जनामा  कोरोना भाइरस संक्रमण देखिएको छ ।
उदयपुरमा एकजनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उनी ३३ वर्षका पुरुष हुन् । हाल सम्म नेपालमा ३२ जनामा कोरोना पुस्टि भएको छ ।
थप बिवरण आउन बाकि…..

SourceMohP
Janaki Post
Janaki Posthttp://Janakipost.com
Janaki Post News: Find the latest breaking news from Nepal and world on opinion & analysis, politics, science and technology and much more.

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

FansLike
FollowersFollow
- Advertisement -

Trending News