जानकी पोस्ट,९ वैशाख, काठमाडौं । आज थप् एक जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।
उदयपुरमा एकजनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उनी ३३ वर्षका पुरुष हुन् । हाल सम्म नेपालमा ३२ जनामा कोरोना पुस्टि भएको छ ।