थप चार जनामा कोरोना, कोरोना संक्रमितको जम्मा संख्य ५८

जानकी पोस्ट, १७ वैशाख : राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले बुधवारका दिन थप चार जना कोरोनाको संक्रमित भएको पुष्टि गरेको छ |

संक्रमितहरू जीतपुर सिमरा उपमहानगरपालिकाका ४३ वर्षीय, सिम्रौनगढ नगरपालिकाका ३१ वर्षीय र वीरगञ्ज-२ छपकैयाका ४६ वर्षीय पुरुषहरू हुन् ।

बुधबार मात्र वीरगञ्जका एक र बाराका दुई जनामा कोरोना संक्रमणको पुष्टि भएको थियो ।

तीनै जना दिल्लीमा तबलिगी जमातको धार्मिक सभामा सहभागी भएर फर्किएका थिए ।

इसबै संक्रमित व्यक्तिलाई नारायणी अस्पताल लैजान तयारी हुँदैछ | रौतहटका दुई जना कोरोना संक्रमितको त्यही अस्पतालमा उपचार चलिरहेछ |

यसका साथै नेपालमा हाल जम्मा ५७ जनामा कोरोनाको संक्रमन पुस्टि भएको छन | जसमा 16 जना निको भइ अस्पतालबाट डिस्चार्ज भएको छन् |


SourceMoHP
Janaki Post
Janaki Posthttp://Janakipost.com
Janaki Post News: Find the latest breaking news from Nepal and world on opinion & analysis, politics, science and technology and much more.

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

FansLike
FollowersFollow
- Advertisement -

Trending News