जानकी पोस्ट १९ वैशाख सिरहा : सिरहा स्थित (Bishnupur Rural Municipality) विष्णुपुर गाउँपालिकाले बितरण सुरु गरेको छ ।
विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड-१९ ) रोकथामका लागि गरिएको लकडाउणबाट प्रभाभित दैनिक ज्यालादारीमा जिविकोपार्जन गरिरहेको विष्णुपुर गाउँपालिकाको गरिब मजदुर परिवारहरुलाई गाउँपालिकाद्वारा आज राहत बितरण सुरु गरिएको छ। विष्णुपुर गा पा (Bishnupur Ga. Pa.) प्रमुख जागेश्वर यादवले जानकारी दिए ।
यो पनि पढ्नुहोस : सिरहामा स्थानिय सरकार मौन हुदा गाउँबासीहरुले बाडे अति बिपन्न गरिब परिवारहरुलाई राहत
गरिब बिपन्नलाई राहत स्वरूप २५ किलो चामल २ किलो दाल १ किलो चिनी १ किलो नून १ लिटर खाने तेल २ पिस साबुन प्रदान गरिएको उनले बताए । उक्त राहत गाउँपालिका वडा नम्बर १ बाट सुरु भएका छ्न ।