प्रदेश न: २ महिलालाई निर्घात कुटपिट गरेको समाचार सम्प्रेषण महिलाले झुठो गराएको खुलासा (अडियो सहित)

सप्तरी जिल्ला को तिरहुत गाँउपालिकामा वडा नं ४मा एक मुस्ट रकमलिई श्रीमती फरार भएको छ।

जानकी पोस्ट, २१ बैशाख सप्तरी : सप्तरी जिल्लाको तिरहुत गाँउपालिका वाड नं ४मा बस्ने चन्देश्वर यादवको घरको आर्थिक अवस्था कमजोरी भएकोले दिन रात सोच्न बाध्य बन्दै गएको थियो।

चन्देश्वर यादबको एउटा छोरा छोरीलाई कसरी पढाउने भने उदेश्य लिएर एक बर्ष आगाडी काम काजको शिलशिलामा विदेश गएको थियो । विदेशमा मेहनत गरेर, पसिना चुहाएर, आफनो घरपरिवारलाई कमाएको रकम दिन प्रतिदिन आफनो श्रीमतीलाई आदान प्रदान गर्दै आएको थियो ।

श्रीमतीको समाजीक कुप्रथा सुनेर विदेशमा कसरी अब बाच्ने,छोरा ,छोरी,घर परिवार को सपना कसरी पुरा गर्ने , दिन रात सोच्दा सोच्दै वैदेशिक रोजगार छोडेर पुन:घर फर्केको थियो । घर फर्के पछि श्रीमान श्रीमतीको नराम्रो  बानी हेरेर समझाउन बुझाउन समान्य कुट पिट गरेको थियो। बारम्बार समझाउदा श्रीमती न मानेको खन्डमा उहाँको बुबालाई समेत जानकारी दिएको श्रीमान चन्देश्वर यादवको भनाइ छ ।

यता सप्तरी जिल्ला को तिरहुत गाउँपालिकाको वडा अध्यक्ष मनोज यादव लगायत प्रहरी प्रशासन कार्यालय र गाउँको बुद्धिजीवीलाई जानकारी र निवेदन समेत दिएको बताएको छ । श्रीमतीले विभिन्न प्रत्रपत्रिका झुटो समाचार सम्प्रेषण गराउन लगाएको समेत खुलासा प्राप्त भएको छ ।

सहि सत्य तथ्य कुरा सुन अडियो क्लिप सुन्नु होला ।

Audio Link: https://www.youtube.com/watch?v=9he4wihGoY4


Janaki Post
Janaki Posthttp://Janakipost.com
Janaki Post News: Find the latest breaking news from Nepal and world on opinion & analysis, politics, science and technology and much more.

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

FansLike
FollowersFollow
- Advertisement -

Trending News