नेपालमा फेरी एक जनाको मृत्यु कोरोना संक्रमण बाट

जानकी पोस्ट, १७ जेठ,काठमाडौँ । दैलेख क्वारेन्टिनमा रहेको १ जनाको कोरोना संक्रमण बाट मृत्यु भएको छ।

सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखा प्रमुख डा. लक्ष्मी नारायण तिवारीले युवकको नतिजा पोजेटिभ आएको पुष्टि गरेका हुन्।

दुल्लुस्थित विद्युत कार्यालयको क्वारेन्टिनमा शनिबार बिहान चिया खाइसकेपछि हिँड्दै गर्दा युवकको मृत्यु भएको छ।

उनी ७९ जना साथीसहित १० दिन अघिमात्र भारतको गुजरातबाट गाउँ फर्किएका थिए ।

यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ७ पुगेको छ ।


Sourcemohp
Janaki Post
Janaki Posthttp://Janakipost.com
Janaki Post News: Find the latest breaking news from Nepal and world on opinion & analysis, politics, science and technology and much more.

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

FansLike
FollowersFollow
- Advertisement -

Trending News