थप २७८ जनामा कोरोना संक्रमण पुस्टि ! कति पुग्यो संख्या ?

जानकी पोस्ट, २३ जेठ, काठमाडौँ । नेपालमा कोरोना भाइरसबाट सँक्रमितको कूल सँख्या २ हजार ९ सय १२ पुगेको छ।

पछिल्लो २४ घण्टामा थप २७८ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनएको छ ।

यससँगै नेपालमा कुल संक्रमितको संख्या २९१२ पुगेको छ ।


Janaki Post
Janaki Posthttp://Janakipost.com
Janaki Post News: Find the latest breaking news from Nepal and world on opinion & analysis, politics, science and technology and much more.

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

FansLike
FollowersFollow
- Advertisement -

Trending News