जानकी पोस्ट ,श्रावन २४, नविन यादव, सप्तरी: सप्तरी जिल्लामा दिन प्रतिदिन कोरोनाको कहर बढ्दै गएको हुनाले सप्तरी जिल्लामा कोरोना
नियन्त्रण तथा राेकथामका लागि पुरै जिल्लामा निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी शंकरहरि अाचार्यले जानकारी दिनु भएको थियो ।
साउन २० गते मंगलबार विहान ५ बजे देखि साउन २६ गते साँझ ६ सम्मका लागि निषेधाज्ञा जारी गरिएको थियो ।
उक्त जिल्लाको तिलाठी कोइलाडी गाउँपलिका मा अहिले सबै भन्दा बढी कोरोनाको पडित बिरामीहरू पनि भेला परेको छ, त कतै तिलाठि कोइलाडी गाउँपलिका को लोनिया गाउँ पनि सिल गरिएको समाचार हरू पनि प्रकाशन भएको छ। सोही गाँउपलिका लपरबाही को कारनले दिन प्रतिदिन कोरोने कैश हरू थपिदै गएको सर्व सधारन जन्ताको गुनासो देखा परेका छन्।
सोही गाउँपलिका को को बर्साइन वाड नं ५ राम जी हटिया बेबसथापन समिति र वडा अध्यक्ष ,हटियाको ठिकेदारको यो लपरबाही को कारनले जन्ता ज्यान जोखिम गरेर किन मैल पछि लागेको छ।
यस्तो अवस्थामा नियम कानुन को अपहेलाना गरि ठिक तरिका सहज तरिकाले हटियाको ब्यबस्थापन नगरिकन मन पर्दि ढगले संचालनमा लयाएको हुनाले यो प्रति सम्बन्धित निकाय को ध्यान केन्द्रीत होस।