“जखने नएन मिलल” मैथलि गित शुष्मा झाको सर्वजानिक

जानकी पोस्ट ,श्रावन २५ ,सप्तरी-नविन यादव : सप्तरी जिल्लाको लोकप्रिय गायिका शुष्मा झा साने देखि मैथली, नेपाली गित संगितमा निकै नै मेहनेत गर्दे आएकी छिन्। केहि वर्ष देखि मैथली गित संगित अन्तर विभिन्न संस्कृतिक चाड पर्वको गित संगित गाएर नेपाल लोक स्टार सम पुगन सभल भएकी हुन।

लोकप्रिय गायिका सुष्मा झा मैथलि भाषामा सन्देशमुलक एबम मार्मिक मैथिली गीत: भाग्य कहैन लिख्ल बिधाता, कुन गल्ति रहे भगवान , जितियाके एले तिहार गै, दिलमे बसेन छी, एक अन्जान लडकि, दिलके दिबना, भगवति गित जय तरनी तारा जगदम्बे, सुनु बिन्ती हमर तिरूपति भोलेबाबा जस्तो थुपरै गित मार्केटमा आएको छन्।

 

यस पालि पुन:अर्को नया मिठो मैथलि गित आएको छ। जसमा मुठो स्वर गायिका शुष्मा झा, गायक कैलाश झा, संगीतकार दिपेन्द्र राम, नितृ तिर अन्जान बाबु , एलिजा बस्नेत रहेका छन् ।