धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाका प्रमुख (मेयर) कोरोना संक्रमित

जानकी पोस्ट, ३१ साउन, जनकपुरधाम : धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाका मेयर योगेन्द्र पजियारलाई कोरोना पुष्टि भएको छ ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, जनकपुरमा गरिएको परीक्षणमा उनलाई कोरोना पुष्टि भएको हो ।उनको गत शुक्रबार स्वाब लिइएको थियो ।

प्रमुख पजियार अहिले होम आइसोलेससनमा रहेका छन् ।

 


Janaki Post
Janaki Posthttp://Janakipost.com
Janaki Post News: Find the latest breaking news from Nepal and world on opinion & analysis, politics, science and technology and much more.

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

FansLike
FollowersFollow
- Advertisement -

Trending News