मिर्चैयाका डिएसपीसहित सिराहामा सातजना कोरोना संक्रमित थपिए

 

जानकी पोस्ट, ३  भदौ, सिरह : प्रहरी नायव निरीक्षक (डिएसपी)सहित सिराहामा सातजना कोरोना संक्रमित थपिएका छन् । इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डिएसपी सन्तुलाल जैसवालसहित चारजना प्रहरी, एकजना थुनुवामा कोरोना पुष्टि भएको हो ।

यस्तै, मिर्चैया नगरपालिका– ४ का एक महिला र नबिल बैंकका एक कर्मचारीमा पनि कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय सिराहाले जनाएको छ । काेरोना संक्रमित भएका डिएसपी जैसवाल घरमै आइसोलेसनमा छन् ।


Janaki Post
Janaki Posthttp://Janakipost.com
Janaki Post News: Find the latest breaking news from Nepal and world on opinion & analysis, politics, science and technology and much more.

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

FansLike
FollowersFollow
- Advertisement -

Trending News