स्वास्थ्य  र सरसफाइ सावधानीका लागि गोदरेजका उत्पादन

काठमाडौ। विश्वभर त्रास फैलाइरहेको कोभिड १९ ले हामी सबैलाई सरसफाइ स्वास्थ्य सुरक्षा प्रति सचेत गराएको छ। यस कुरालाई मध्यनजर गर्दै, गोदरेज कन्जुमर प्रोडक्ट लिमिटेडले सरसफाइ , पि डब्लू ९५ माक्स अन्य किटाणुनासक लिक्वीड तथा ह्यान्ड स्यानिटाइजरहरु उपलब्ध

हालसम्म गोदरेज प्रोटेक्टको हात सरसफाइका उत्पादनहरु मात्र नेपाली बजारमा उपलब्ध थिए। तर नयाँ उत्पादनहरुको साथमा आज गोदरेज प्रोटेक्टले पुर्ण रुपमा व्यक्तिगत घरायसी सरसफाइको जिम्मा लिएको छ। गोदेरज नेपालका कन्ट्री म्यानेजरले गोदरेजको नयाँ उत्पादनले उपभोक्ताहरुलाई विद्यमान महामारीले निम्त्याएको जिवनलाई सामना गरेर जिउन मद्दत गर्ने बताउँछन्।

गोदरेजको नयाँ उत्पादनहरु यस प्रकार छन्:

स्वास्थ्य सावधानीका उत्पादनहरु नेपाली बजारमा लिएर आएको छ।

गोदरेज प्रोटेक्ट त्यस्तो उत्पादन हो जसले ९९. % किटाणुहरु, भाइरस व्याक्टेरियाहरुलाई रोक्न सक्ने क्षमता राख्दछ। बजारमा गोदरेज प्रोटेक्ट अन्तर्गत साबुन, स्किन एन्टी व्याक्टेरियल वाइपस

प्रोटेक्ट हेल्थ साबुन: एन्टी व्याक्टेरियल एन्टी फन्गल तत्वहरु मिश्रित भनेर बनेको यो साबुनले ९९. % किटाणुहरुबाट सुरक्षा दिन्छ यो साबुन ५० ग्राम १०० ग्रामको प्याकेटमा उपलब्ध छ।

प्रोटेक्ट इन्स्ट्यान्ट ह्यान्ड स्यानिटाइजर: ६०% भन्दा धेरै अल्कोहलको मात्रा भएको बास्नादार प्रोटेक्ट स्यानिटाइजरले ९९. % किटाणुहरुबाट सुरक्षा दिन्छ। जेलको रुपमा उपलब्ध स्यानिटाइजर ५० मि.लि, १०० मि.लि., ५०० मि.लि. लि. मा उपलब्ध छ।

प्रोटेक्ट मल्टिपर्पोज डिसइन्फेक्ट लिक्विड: यो व्यक्तिगत घरेलु प्रयोगको लागि एकदमै उपयोगि छ। यो सिट्रस एक्वा जस्ता दुई प्रकारमा उपलब्ध

प्रोटेक्ट मास्कः वटा लेयर भएको यो मास्कले किटाणुसँगै % व्याक्टेरिया, विभन्न हावाका कणहरु लगायत धुलो बाट बच्न मद्दत गर्दछ यो सानो, मध्यम ठूलो गरि तीन प्रकारमा उपलब्ध छ।

यस अघि गोदरेजले होम केयर, पसर्नल केयर हेयर केयरका उत्पादनहरु नेपाली बजारमा उपलब्ध गराउँदै आएको यसैविच केही उत्पादनहरु गोदरेज नं , गुडनाइट कोइल, हिट, गोदरेज हेयर कलर, गोदरेज ह्यान्टवास जस्ता उत्पादनहरुले नेपाली उपभोक्ता विश्वास जित्न सफल भैसकेको छ।

त्यसैगरी प्रोटेक्ट मिस्टर म्याजिक पहिलो धुलो ह्यान्डवास मात्र ५६ रुपैयाँमा उपलब्ध जुन उपभोक्तालाई सस्तो खल्तीमै राखेर यताउता लैजान सहज छ। यसमा भएको निम घिउकुमारीको शक्तिले किटाणुलाई मार्नुको साथै छालालाई नरम बनाइराख्छ।

उपभोक्ताहरुलाई यस्तो भाइरसहरुको बारेमा सचेत गराएर जिन्दगीहरु बचाउन आवश्यक भएकाले गोदरेजले आफ्ना उत्पादन देशभरि नै पुर्याउने लक्ष्य लिएको छ।