जानकी पोस्ट ,६ असोज ,काठमाडौँ। ३ दिनअघि मृत्यु भएका एकजना कैदीको अंग झिकिएको आफन्तको आरोपपछि वीर अस्पतालमा आज तनाव भयो ।
शव गृहमा राखिएका मृतकको आँखा झिकिएको, शव रगताम्मे भएको भन्दै आफन्तले अस्पतालमाथि आरोप लगाए । आफन्तलाई नै आधार मानेर विभिन्न संचार माध्यममा समाचार आएपछि यो विषयले अहिले सामाजिक संजालमा पनि चर्चा पाइरहेको छ ।
खासमा घटना के थियो र अहिलेको अवस्था कसरी सिर्जना भयो ? वीर अस्पतालका निर्देशक डाक्टर केदार सेन्चुरीसँग यसबारे कुराकानी गरेका छन्–