बलात्कारीलाई फासी दे !

जानकी पोस्ट ,१० असोज, काठमाडौं । बझाङकी १२ वर्षीया सम्झना कामीको हत्याको विरोधमा राजधानीमा प्रदर्शन भएको छ । शनिबार माइतीघर मण्डलामा दुई समूहले प्रदर्शन गरेको हो ।

प्रदर्शनमा सहभागीहरुले सम्झाना विकको हत्यारालाई कारबाही गर्न माग गरेका छन् । यस्तै बलात्कारीलाई फेसी दे, मलाई माया गर, बलात्कार होइन् भन्ने नारन लेखिएको प्ले कार्ड बोकेका थिए ।

बझाङको मास्टा गाउँपालिकाकी सम्झनाको बुधबार साँझ बलात्कारपछि हत्या गरेको प्रहरीको आशंका छ ।


Janaki Post
Janaki Posthttp://Janakipost.com
Janaki Post News: Find the latest breaking news from Nepal and world on opinion & analysis, politics, science and technology and much more.

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

FansLike
FollowersFollow
- Advertisement -

Trending News