सौन्दर्य प्रतियोगिताकाउत्साहीहरुकालागिनयाँ बाटो पहिल्याउँदै मिस यूनिभर्स नेपाल

मिस यूनिभर्स नेपालकालागिनयाँफ्रान्चाइजी ब्रेभ, बोल्ड एण्ड ब्यूटिफूल प्रा.लि. ले आफ्नो एप् मार्फत सम्पूर्ण इच्छुक महिलाहरुलाई यस सैन्दर्य प्रतियोगितामा सहभागिताजनाउनको लागिआह्वान गरेको छ ।

ब्रेभ, बोल्ड एण्ड ब्यूटिफूल प्रा.लि. का फाउण्डर र २०१७ को मिस यूनिभर्स नग्माश्रेष्ठले यहीअसोज २२ गते, बिहिबारका दिन, ए.पि. वानएच् डि माप्रत्यक्ष प्रसारित कार्यक्रम“द नग्म्याटिक शोू मार्फत उक्तःग्ल् एप् लन्चगर्नु भएको थियो ।

यस मिस यूनिभर्सका विजेताले रु. १० लाखनगदउपहार प्राप्तगर्ने छन् जुन नेपाली सौदर्य प्रतियोगिताहरु मध्यकै सर्वाधिकधन राशि रहको घोषणा नग्माश्रेष्ठले गर्नुभएको थियो ।

यसःग्ल् २०२० एप्लाई एन्ड्रोइडको गुगलप्ले स्टोर तथाएप्पलआइओ एस दुवैमालन्चगरिएको छ । सहभागीहुने पहिलो २० प्रतियोगीहरुको लागिनिःशुल्क रजिष्ट्रेसन रहेको छ र पछिल्लो ५००० प्रतियोगीहरुका रु.१००० तथा देश बाहिर रहेका नेपालीहरुको लागि५० डलररजिष्ट्रेसन शुल्कनिर्धारण गरिएको छ ।

यसप्रतियोगिताकालागिआवेदनतथादर्ताको घोषणा एक प्रत्यक्ष प्रसारित कार्यक्रममार्फत गरिएको थियो । उक्तकार्यक्रममाअथितिको उपस्थितिका साथै मिस यूनिभर्स नेपाल २०२० का एम्बेसेडरहरुले प्रदानगर्नुभएको योगदानहरुलाई प्रस्तुतगरिएको थियो ।

यसप्रतियोगिताको घोषणा भएको ४८ घण्टामा १५०० भन्दा बढी प्रयोगकर्ताहरूको उत्साहजनक सहभागिता देखिएको थियो ।

नेपालमाआयोजित सौन्दर्य प्रतियोगिताहरुमा यस प्रतियोगितालेसबैको समावेशीकालागिनयाँउदाहरण बन्नुका साथै यसले यस क्षेत्रमानयाँ परिवर्तन समेत ल्याउने छ । अविश्वस्नीययस प्रतियोगिताले आकर्षक धन राशिका साथै विश्वमै समावेशीप्रतियोगिताको मशालबोक्दै अघि बढ्नेअठोटलिएको छ ।

सामूहिकविविधताको उदाहरणको रुपमा स्थापित यस प्रतियोगितामा लैङ्गिकविविधतामात्रनभई तौल, उचाइतथाअन्यशारीरिक बनोटमा विविधताभएकाप्रतियोगीहरुको समेत सहभागिता रहनेछ ।

“द नग्म्याटिक शो”मार्फत नग्माश्रेष्ठ भन्नुहुन्छ, “पेजेन्ट्री केहीमानिसहरूकालागिविशेषाधिकारमामात्र सीमितहुनु हुँदैन, बरु यो धैरेव्यक्तिहरुकालागिअवसरहुनुपर्दछ। ”
नेपालमाआयोजित सबै सौन्दर्य प्रतियोगितामाविविधताल्याउने उद्देश्य लिएको यस प्रतियोगिताको विजेतामतदानबाट छनौट गरिनेछ ।

http://missuniversenepal.org/