बर्दगोरीयामा एक जना महिला झुन्डीएको अवस्थामा मृत फेला

 

जानकी पोस्ट ,२६ कार्तिक ,कैलाली। कैलालीको बर्दगोरीयामा एक जना महिला मृत्य अवस्थामा फेला परेकी छन ।

जिल्लाको बर्दगौरिया पालिकाको २ स्थित कुम्भीयाकी ४३ की चन्द्रा पति चौधरी मृत फेला परेकी हुन ।

बिहान करिब ९ बजेको समयमा उनि आफ्नै घरको सौचालय भित्र काठको बलोमा झुन्डीएर आत्महत्या गरेको अवस्थामा फेली परेकी ईलाका प्रहरी कार्यालय बौनियाँका प्रमुख प्रहरी निरिक्षक अनिस भण्डारी जानकारी दिए ।

अहिले प्रहरी घटनास्थलमै रहेको र थप जानकारीका लागी अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ ।


Janaki Post
Janaki Posthttp://Janakipost.com
Janaki Post News: Find the latest breaking news from Nepal and world on opinion & analysis, politics, science and technology and much more.

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

FansLike
FollowersFollow
- Advertisement -

Trending News