डा. राउत र कथित मधेशी नेताको एउटै नीति – भोलाजित नेपाल सिंह

 

जानकी पोस्ट ,९ मङ्सिर , भोलाजित नेपाल सिंह ,बिराटनगर।   विगत, २०६३/६४ साल बाट उदय भएका तत्कालिन , मधेशी जनअधिकार फोरम , तराई मधेस लोकतान्त्रिक पार्टी लगायत आधा दर्जन राजनीतिक पार्टीहरू उदय भए तर मधेस र मधेशी जनतालाई आधार मानेर कयौ पटक सांसद भए , उप-प्रधानमन्त्री भए , उपराष्ट्रपति भए , राष्ट्रियपति समेत भए , यति मात्रै पनि होइनन।

कतियौ पटक जनतालाई लासको सिँढी बनाएर सत्ता चढने खेल पनि भयो। समग्र मधेस एक स्वायत्त प्रदेशको नारा पनि गुञ्जियो , दुई प्रदेशको नारा पनि गुञ्जिए , यद्दपी फल स्वरूप आठ वटा जिल्लाको प्रदेश पायो र आफूलाई वैज्ञानिक भन्दै स्वतन्त्र मधेश गठबंधन को माध्यम बाट स्वतन्त्र मधेशको वकालत गर्दै आएका डा: सी के राउत पनि अन्ततः जनमत पार्टीको रूपमा ओली राज मै विलीन भए।


Janaki Post
Janaki Posthttp://Janakipost.com
Janaki Post News: Find the latest breaking news from Nepal and world on opinion & analysis, politics, science and technology and much more.

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

FansLike
FollowersFollow
- Advertisement -

Trending News