गैर आवासीय मधेसी संघ दुबईको अलकुज 1मा शाखा संगठन बिस्तार

        परदेशमे मधेसीके साथी                                              काठमाडौं :    बिगत ११ बर्ष देखि बिदेशमा बस्ने मधेसीहरूको हरेक सुखदुःखमा निरन्तर रूपले साथ दिदै आएको एक मात्र छाता संगठनको नाम हो गैर आवासीय मधेसी संघ (NRMA) यस्को स्थापना सन २०१० मा भएको हो जस्का संस्थापक डाक्टर सि.के. राउत हुनुहुन्छ । वहाँ अहिले नेपालमा जनमत पार्टीको राष्ट्रिय अध्यक्ष हुनुहुन्छ ।
हाल सम्म यस संस्थाको शाखा बिश्वको ४६ वटा देशमा संचालित रहेका छन् । यस संस्थाका अन्तर्राष्ट्रिय अध्यक्ष ईन्जिनियर बसन्त कुशवाहा हुनुहुन्छ । यु.ऎ.ई. (दुबई) को अध्यक्ष पदमा इन्जिनियर सन्जय कर्ण हुनुहुन्छ ।
यु.ऎ.ई. मा यस संस्थाको बिस्तार सन २०१४ देखि शुरु भएको थियो । संस्थाको शाखा अबुधाबी, अजमान, अल ऎन, दुबई, डि. आई.पि., डि.आई. सि., जबेलअलि, सारजाह,सोनापुर, रासअलखेमा एवम् फुजेराहमा संचालित रहेका छन् ।

८ जनवरी २०२१ शुक्रवारको दिन गैर आवासीय मधेसी संघ यु.ऎ.ई. ले दुबईको अलकुजमा हाललाई ३४ जना कार्यसमिति रहनेगरि गैर आवासीय मधेसी संघ दुबईका उपाध्यक्ष जग नारायण मण्डलको सन्योजकत्वमा यस संस्थाको शाखा संगठन बिस्तार गरिएको छ । नवगठित पदाधिकारीहरूको नियमावली निम्नलिखित छन् ।
सतेन्द्र यादव -अध्यक्ष
दिपेश – उपाध्यक्ष
प्रदिप महरा- उपाध्यक्ष
रामपूकार मण्डल -उपाध्यक्ष
भवेश झा- सचिव
श्याम साबारिया स्’सचिब्-स्’सचिब
मनोज यदाब -कोषाध्यक्ष
सुरेश यादव स्•कोषाध्यक्ष
मोहमद न्शुभ -सदस्य
रघुबिर मुखिया -सदस्य
साचिन राउत -सदस्य
सविन मेह्ता-सदस्य
बिकाश कुमार ठाकुर -सदस्य
राजेश मेह्ता-सदस्य
राजा राम्-सदस्य
बसन्त मण्डल -सदस्य
श्याम सुन्द्रा -सदस्य
राम चरित-सदस्य
तुल्शी प्रसाद -सदस्य
बिजय यादव -सदस्य
जितेन्द्र यदव्-सदस्य
सुरेश महरा -सदस्य
मन्दीर मेह्ता- सदस्य
बिकश यदाब -सदस्य
अजय यादव -सदस्य
जितेन्द्र यादव -सदस्य
राकेश कापर -सदस्य
सरोज यादव -सदस्य
शम्भु साह्-सदस्य
राम्नथ्-सदस्य
राम बेच्न्-सदस्य
सुरेश यादव -सल्लाहकार
राधे श्याम यादव -सल्लाहकार