Sunrise Youth Siraha Sanjal द्वारा अति विपन गरीबलाई राहत वितरण


कोभिड-१९ को दोश्रो लहरलाई नियन्त्रण गर्न देशको अधिकांश ठाउँमा नेपाल सरकारद्वारा लकडाउन लगाइएको छ l

लागू निषेधाज्ञाका कारण दैनिक ज्यालादारी गरी २-छाक खाना खानेलाई समस्या परेकोले SYSS सनराइज युथ सिरहा सञ्जालद्वारा गरीबहरुका लागी “आपतकालीन राहत वितरण कार्यक्रम चलाएको छ ” । यस अभियान अन्तर्गत अती विप्पन गरीबहरुलाई राहत वितरण गरिने छ।

यस अभियान अन्तर्गत आज कर्जनहा नगरपालिका वडा नं ५ मा अती विप्पन गरीबलाई राहत वितरण गरिएको छ । राहतमा (चामल, दाल, नुन,आलु, तेल, सोयाबिन आदि ) वितरण गरिएको छ ।

यस राहत वितरण कार्यक्रममा साथ दिएको सम्पूर्णलाई हृदय देखी (Sunrise Youth Siraha Sanjal) सनराइज यूथ सिरहा सञ्जालले आभार प्रकट गरेको छ ।

लSYSS द्वारा अति विपन गरीबलाई राहत वितरणकडाउनमा भोकमरीको कारणले गर्दा कसैले ज्यान गुमाउन न परोस भन्ने उद्देश्यको साथ ” सनराइज यूथ सिरहा सञ्जाल ” ले गर्दै आइरहेको राहत वितरण निरन्तर जारी छ।