सरकार महिनावारीमा कर कहिलेसम्म, रातो कर माफ गर (तस्बिरहरू)


Advertisement

महिनावारीमा प्रयोग गरिने स्यानिटरी प्याडको मूल्यमा कर लगाउने विरूद्ध युथ कांग्रेस नेपालका सदस्यहरुले बिहीबार काठमाडौँको माइतीघरमा  प्रदर्शन गरेका छन्।

माइतीघरमा प्रदर्शन गर्दै प्रदर्शनकारीले सरकारसँग प्याडमा लागेको १० प्रतिशत भन्सार शुल्क र १३ प्रतिशत भ्याट खारेजी माग गरेका हुन्।





उनीहरूले रातो कर माफ गर, रातो कर खारेजी गर लगायत नारा लगाएर प्रदर्शनमा उत्रिएका थिए।

हेर्नुहोस् तस्बिरहरूः

Advertisement

नेपालीहरूको महान चाड 2078 सालको विजया दशामीको हदिॅक मङ्रगलमय सुःखा र शान्तीको कमाना व्याक्त गदॅछु !