Saturday, October 31, 2020

I Love Mithila’ द्वारा अन्लाईन झिझिया नृत्य प्रतियोगिता, मैथिली संस्कृति मन पराउनेहरुको सहभागी

0
जानकी पोस्ट ,जनकपुरधाम ,८ कार्तिक । विजयादशमी पर्वलाई लक्षित गरी आइ लभ मिथिला डट्कम्ले अनलाइन झिझिया नृत्य प्रतियोगिता सञ्चालन गरेका छन् । ‘अपन संस्कृति अपने...

सौन्दर्य प्रतियोगिताकाउत्साहीहरुकालागिनयाँ बाटो पहिल्याउँदै मिस यूनिभर्स नेपाल

0
मिस यूनिभर्स नेपालकालागिनयाँफ्रान्चाइजी ब्रेभ, बोल्ड एण्ड ब्यूटिफूल प्रा.लि. ले आफ्नो एप् मार्फत सम्पूर्ण इच्छुक महिलाहरुलाई यस सैन्दर्य प्रतियोगितामा सहभागिताजनाउनको लागिआह्वान गरेको छ । ब्रेभ, बोल्ड...

तेलुगु अभिनेता जयप्रकाशको निधन

0
जानकी पोस्ट ,भदौ २३, जनकपुरधाम । तेलुगु अभिनेता जय प्रकाश रेड्डीको मंगलबार बिहान निधन भएको छ । भारतको आन्ध्र प्रदेशस्थित गुन्टूरमा ७४ वर्षको उमेरमा...

रातो मच्छिन्द्रनाथको रथ आज तानिने

0
जानकी पोस्ट ,२१ भदौ, काठमाडौं । रातो मच्छिन्द्रनाथको रथलाई आज पुल्चोकबाट सोह्रखुट्टे पाटीसम्म तानिने भएको छ । जात्रा व्यवस्थापन कार्यदलका संयोजक चन्द्र महर्जनले स्वास्थ्य सुरक्षाका...

आईएसपीहरुको टाउको दुखाइ बन्यो टिकटक, ब्यान्डविथ खपत आकाशियो

0
जानकी पोस्ट, १५ भदौ, काठमाडौं । नेपालमा अत्यधिक लोकप्रिय बनिरहेको म्युजिकल एप टिकटक इन्टरनेट सेवाप्रदायकहरुका लागि भने टाउकोदुखाईको विषय बनेको छ । टिकटकले हालै...